यती एयरलाइन्सलाई अन्तरराष्ट्रिय उडानको अनमुति

४ बर्ष अगाडि

काठमाडौं, यती एयरलाइन्सले अन्तरराष्ट्रिय उडानको अनमुति प्राप्त गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उक्त कम्पनीले दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका लागि अन्तरराष्ट्रिय चार्टर र नन सेड्युल उडान अनुमति प्राप्त गरेको हो ।

कम्पनीका अनुसार कम्पनीले अब दक्षिण एशिया र दक्षिण पूर्वी एशियाली राष्ट्रहरुमा यात्रु तथा कार्गो उडान गर्न पाउनेछ । कम्पनीसँग हाल पाँच ओटा एटीआर ७२ विमान रहेका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया