ससुरालीमै पुगेर श्रीमतीमाथि एसिड प्रहार

७ बर्ष अगाडि

चितवन–पोखराका एक व्यक्तिले माइत बस्दै आएकी श्रीमतीमाथि ससुरालीमै पुगेर एसिड प्रहार गरेका छन् । 

चितवन भरतपुर महानगरपालिका २४ जगतपुर ध्रुवस्थित माइतीघर बस्दै आएकी अस्मी भन्ने २० वर्षीया डोल्पा रुम्बालाई  उनका श्रीमान वीरेन गुरुङले एसिड आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीले वीरेनलाईए पक्राउ गरेको छ भने डोल्पाको चिवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया