साधना लघुवित्त वित्तीय संस्थाको कात्तिक ३ गतेदेखि बुक क्लोज हुने भएको छ । कात्तिक १३ गते साधारण सभा हुने भएकोले सो प्रयोजनका लागि लघुवित्तले भोलीदेखि १२ गतेसम्म बुकक्लोज गर्ने भएको हो ।
भोलीलेखि बुकक्लोज गर्ने भएकोले लाभांश सुरक्षित गर्ने आज कात्तिक २ गते मंगलबार अन्तिम दिन हो ।
आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
प्रतिक्रिया