कारोबार खुलेको २ घण्टा २० मिनेटको अवधिमा नबिल बैंकको ६ करोड २ लाख बराबरको शेयर खरीद बिक्री

४ बर्ष अगाडि

काठमाडौं - साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको २ घण्टा २० मिनेटको अवधिमा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ ।

कारोबारमा आएका २१५ ओटा कम्पनीमध्ये नबिल बैंकको सर्वाधिक ६ करोड २ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।

यस अवधिमा नेप्से परिसूचक ७०.३४ अंक अर्थात् २.६५ प्रतिशतले घटेर २ हजार ५८६.६३ विन्दुमा पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया