पाङफुङ केन्द्रविन्दू भएर गयो ४.७ म्याग्निच्युडको भूकम्प

४ बर्ष अगाडि

काठमाडौं - सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर सोमबार दिउँसो भूकम्प गएको छ । भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया