काठमाडौं - साताको दोस्रो कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेको छ।
अघिल्लो कारोबार दिन १७.५९ अंक बढेर २६५६.९६ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन सेसनमा ०.९३ अंक घटेर २६५६.०४ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.०१ अंक घटेको छ ।
यस दिन सो सेसनमा १६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ ।
बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।
प्रतिक्रिया