कारोबार खुलेको साढे २ घण्टामा नबिल बैंकको सर्वाधिक ५ करोड १२ लाख शेयर खरीद बिक्री

४ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेको साढे २ घण्टाको अवधिमा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ ।

कारोबारमा आएका २१३ ओटा कम्पनी मध्ये नबिल बैंकको सर्वाधिक ५ करोड १२ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।

उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ४६९ मा कारोबार भइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया