दरबारमार्ग बलात्कारका अभियुक्त दरबारमार्गबाटै समातिए

७ बर्ष अगाडि

काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको बलात्कार काण्डमा संलग्नमध्ये एक जना पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा  रामेछापका शैलेश कार्की गरेका छन् । 
गत माघ ७ गते राती आफ्नो केटा साथीले बोलाएपछि ल्याण्डमार्क होटल पुगेकी एक युवती लाई शैलेश कार्की सहितका ४ युवाले बलात्कार गरेको प्रहरी भनाई छ । 
बलात्कारको उजुरी दर्ता भएसँगै फरार भएका कार्कीलाई दरबारमार्गबाट नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया