चक्रिय अन्नपूर्ण पदमार्ग छेवैमा रहेको लमजुङ मस्र्याङ्दी गाउँपालिका – ४ स्थित च्याम्चेमा रहेको पर्यटक लोभ्याउने बुङ झरना । यस झरनाले पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ । तस्वीर : रासस
प्रतिक्रिया