ग्लोबल आईएमई सम्मुनत स्किम - १ को इकाई मूल्यमा सकारात्मक सर्किट

४ बर्ष अगाडि

काठमाडौं - साताको दोस्रो कारोबार दिन सोमवार ग्लोबल आईएमई सम्मुनत स्किम - १ को इकाई मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

धितोपत्रको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सोमवार १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । धितोपत्रको मूल्य प्रतिइकाई २१.६७ पुगेको छ । योजनाको इकाईमा विक्रेताभन्दा क्रेता धेरै भएकाले मूल्य बढेको हो ।

यस अवधिमा नेप्से परिसूचक २७ अंक अर्थात् १.०१ प्रतिशतले घटेर २ हजार ६३५ दशमलव ५६ विन्दुमा पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया