खप्तड राष्ट्रिय निकुञ्जमा स्याल

४ बर्ष अगाडि

काठमाडौं - पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको सङ्गमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जमा घोडा चडेर आउँदै आन्तरिक पर्यटक । यहाँ हिँड्न गारो हुनेले घोडा चढी आउने गरिन्छ  । दुई सय २५ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै राम्रो स्थान रहेको छ र विभिन्न जनावरको वासस्थान पनि मानिन्छ । 

खप्तड राष्ट्रिय निकुञ्जमा स्याल
पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको सङ्गमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जमा दिउँसै देखिएको स्याल । दुई सय २५ वर्ग किमी क्षत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै राम्रो स्थान रहेको छ र विभिन्न जनावरको वासस्थान पनि मानिन्छ । तस्वीर रासस

४ बर्ष अगाडि

प्रतिक्रिया