काठमाडौ - डोल्पाको दुनैस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोबाट दशैँ मनाउन २१० स्वीटल चामल प्रतिपरिवार दश केजीका दरले बाँड्दा नपुगेपछि बन्द गरिएको डिपो । सदरमुकाम भन्दा बाहिरका सबै डिपो बन्द छन् । तस्बिर : रासस
प्रतिक्रिया