राउटेलाई आर्थिक सहयोग

४ बर्ष अगाडि

काठमाडौं - कर्णाली प्रदेशमा बस्दै आएका राउटेलाई आर्थिक सहयोग प्रदान गर्दै जुम्लाको सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल । 

राउटे मुखिया नारायणबहादुर शाहीको नेतृत्वमा रारा ताल घुम्न आएको टोलीलाई सो आर्थिक रकम प्रदान गरेको गाउँपालिक अध्यक्ष रावलले बताउनुभयो । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया