राष्ट्रिय निकुञ्जभित्र आन्तरिक पर्यटक

४ बर्ष अगाडि

काठमाडौं - पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जभित्रको रमणीय स्थलमा घुम्न आएका स्वदेशी पर्यटक । 

दुई सय २५ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै राम्रो स्थान रहेको छ । असोज, कात्तिक र मङ्सिर महिनामा यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या धेरै हुने गर्दछ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया