१२०३१ को नमुना परीक्षण गर्दा ७६० मा कोरोना पुष्टि, मृत्यु कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपालमा शनिबार थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ३१ वटा नमुना परीक्षण गर्दा ७६० जनामा पोजिटिभ पाइएको हो ।

६ हजार १६८ नमुनाको पीसीआर परीक्षण गर्दा ६३६ र पाँच हजार ८६३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको हो ।

शनिबार कोरोनाका कारण ११ जनाको मृत्यु पुष्टि भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया