काठमाडौं - पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा शनिबार दिउँसो सवारी साधनको लाम । भत्किएको सडक मर्मत गर्ने क्रममा सो क्षेत्रमा आज केही समय सडक अवरुद्ध भएको हो । तस्वीर : रासस
प्रतिक्रिया