सुनको भाउ बढ्यो

७ बर्ष अगाडि


काठमाडौं– मंगलबार सुनको भाउ  ३ सयले बढेको छ ।  साताको तेस्रो दिन आज छापावाला सुन प्रति तोला ५७ हजार ५ सयमा कारोबार भईरहेको छ । 
 नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य  भने आज प्रतितोला ५७ हजार २ सय रहेको छ । 
हिजो छापावाला सुन प्रतितोला ५७ हजार २ सय  र तेजावी सुन ५६ हजार ९ सयमा कारोबार भएको थियो । हिजोको तुलनामा आज छापावाला र तेजावी सुन ३ सयले महंगिएको हो । 
 यस्तै आज चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको  छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया