काठमाडौं - व्यास नगरपालिका–२ स्थित एक मिल घरमा भुटेको चना केलाउँदै महिला । उक्त मिलमा कुटेको चिराउ, भुटेको मकै, बदाम, चना, केराउ र भटमास होलसेल पसलमा बिक्री गर्ने गरिएको छ । तस्बिर : रासस
प्रतिक्रिया