तनहुँको व्यास नगरपालिका–११ स्थित वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता लिनका लागि पालो पर्खदै ज्येष्ठ नागरिक । दशैंलाई मध्यनजर गरेर वडाले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । तस्वीर : रासस
प्रतिक्रिया