शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको मृग

४ बर्ष अगाडि

भिमदत्त नगरपालिकास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भित्री भागमा बुधबार देखिएको मृग । करिब ३०५ वर्गकिमी क्षेत्रफलमा फैलिएको निकुञ्जमा विभिन्न जनावर पाइन्छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया