काठमाडौं - साताको चौथो कारोबार दिन आज बुधबार धेरैजसो लघुवित्त कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म ९ लघुवित्त संस्थाको शेयरमूल्य सर्किट लेभलमा बढेको हो ।
शेयरमूल्य बढ्ने कम्पनीहरुमा किसान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, उन्नति लघुवित्त, सामुदायिक लघुवित्त, सबैको लघुवित्त, समानता घरेलु लघुवित्त र ग्रामिण विकास लघुवित्त रहेका छन् ।
प्रतिक्रिया