प्रि-ओपन सेसन : नेप्सेमा सामान्य सुधार, १८ कम्पनीको शेयर कारोबार

४ बर्ष अगाडि

काठमाडौं - आज बुधबार प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४१.८४ अंक बढेर २६१२.६५ विन्दुमा बन्द भएको बजार आज उक्त सेसनमा २.११ अंक बढेर २६१४.७४ विन्दुमा पुगेको हो । 

उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६७ अंक बढेको छ । बुधबार प्रि-ओपन सेसनमा १८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ । 

यस्तै २ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया