काठमाडौं - खाद्यान्न अभाव भएको दार्चुलाको व्याँस गाउँपालिकामा खाद्य संस्थानमार्फत दसैँ तिहारकालागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिँदै । खाद्यान्न अभावहुन नदिन छांगरु, तिंकर, दुम्लीङ, राप्ला, माल, सीना, सुनसेरा लगायतका स्थानमा ६ सय क्वीन्टल खाद्यान्न हेलिकप्टरबाट ढुवानी भइरहेको छ । तस्वीर : रासस
प्रतिक्रिया