राहत वितरण

४ बर्ष अगाडि

जुम्लाको चन्दननाथ नगरपालिका भित्रका विपन्न तथा अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण गर्दै अपाङ पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाका कर्मचारी । सो संस्थाले यहाँका २५० जनालाई राहत वितरण गरेको जनाएको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया