कोलमा निबुवा पेल्दै

४ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका युवा काठको कोलमा परम्परागत तरिकाबाट  निबुवा पेल्दै । आधुनिक प्रविधिको प्रयोग बढेसँगै रैथाने कोलहरु लोप हुँदै गएका छन् । तस्बिरः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया