काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) नेप्सेमा कारोबारको अन्तिम समयसम्ममा ५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
आज कारोबारको अन्तिम समयसम्म आशा लघुवित्तको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमुल्य रु. हजार ६९९.५० पुगेको छ ।
यस्तै, मैलुङ खोला जलविद्युतको ९.९९ प्रतिशत,सर्पोट माइक्रोफाइनान्सको ९.९७,मिथिला लघुवित्त वित्तिय ९.८३ र महिला लघुवित्तको ९.०८ प्रतिशले वृद्धि भएको छ ।
कुनको शेयरमुल्य कति पुग्यो ?
प्रतिक्रिया