काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) नेप्से कारोबार सुरु भएको करिब करिब साढे तीन घण्टाको अवधीसम्ममा मेघा बैंकको २ लाख बढी कित्ता खरिद माग भएको छ ।
यो अवधिसम्म नेप्सेमा २ लाख ३ हजार ८३४ कित्ता शेयर खरिदमाग भएको छ भने २९ हजार १०३ कित्ता शेयर बिक्री माग भएको छ ।
यस्तै, कम्पनीको शेयरमुल्य ०.८९ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.३२१.५० पुगेको छ ।
प्रतिक्रिया