काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) नेप्से कारोबार सुरु भएको साढे दुई घण्टाको अवधीमा मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा उच्च गिरावट आएको छ ।
कम्पनीको शेयरमुल्य ८.०७ प्रतिशतले ओरालो लागेको छ । सो अवधीसम्म कम्पनीको शेयरमुल्य रु.१६७.९० ले घटेर प्रतिकित्ताको मुल्य रु.१ हजार ९१२.१० पुगेको छ ।
यस्तै, कम्पनीको मार्केट डेपमा ३ हजार २०३ कित्ता खरिदमाग भएको छ भने २ हजार ८० कित्ता शेयर बिकी माग भएको छ ।
प्रतिक्रिया