काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) नेप्सेमा आशा लघुवित्तको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।.
कम्पनीको शेयरमुल्य ९.९०प्रतिशत अर्थात १५३ रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य रु. १ हजार ६९८ पुगेको छ ।
कम्पनीको मार्केट डेपमा ५ हजार ८६४ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग १ हजार ५२० कित्ता बिक्री माग भएको छ ।
प्रतिक्रिया