मैलुङ खोलाको शेयरमुल्य सकरात्मक सर्किट, खरिदमाग कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) नेप्सेमा मैलुङ खोला जलविद्युतको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशत अर्थात ३२.५० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य रु. ३५७.९० पुगेको छ ।

कम्पनीको मार्केट डेपमा ७१ हजार २१५ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया