प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ५५.९३ अंक घटेर २५७७.५० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१३ अंक घटेर २५७७.३६ विन्दुमा झरेको छ। 

सोमबार प्रि ओपन सेसनमा १८ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये १० कम्पनीको शेयरमूल्य बडेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। यस्तै, २ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया