धौलागिरि हिमाल आरोही श्रेष्ठलाई सम्मान

४ बर्ष अगाडि

काठमाडौं - संसारको सातौँ ९आठ हजार १६७० मिटर अग्लो धौलागिरि हिमालको पहिलोपटक आरोहण गर्ने नेपाली महिला पूर्णिमा श्रेष्ठको टोलीलाई सोमबार बिहान बेनीमा सम्मान गरिँदै । 

पासाङ ल्यामु शेर्पासँगै धौलागिरि आरोहण गरेर हेलिकप्टरबाट बेनी आइपुगेकी श्रेष्ठलाई म्याग्दी उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ र धौलागिरि पर्यटन परिषद्ले सम्मान गरेका हुन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया