काठमाडौं - नयाँ सारथी लघुवित्त वित्तिय संस्थाले एफपिओ जारी गर्ने भएको छ ।
कम्पनीले ३ लाख २९ हजार ६४९ कित्ता एफपिओ जारी गर्ने अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले ११६ रुपैयाँको दरले ३ करोड ८२ लाख रुपैयाँ बढीको एफपिओ जारी गर्ने अनुमति मागेको हो ।
संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।
प्रतिक्रिया