सानिमा माई हाइड्रोपावरको सेयरमूल्य नेप्सेमा समायोजन

४ बर्ष अगाडि

काठमाडौं - सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा समायोजन भएको छ ।

कम्पनीको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४०६ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले आईतबारको अन्तिम कारोबार मूल्य ४४७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 

आजको कारोबारमा कम्पनीको समायोजित मूल्यमा कारोबार खुल्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया