काठमाडौं- कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा कारोबार सुरु भएको साढे तीन घण्टामा माउटेन हाइड्रो नेपालको शेयरमुल्यमा नकरात्मक सर्किट लेभमा घटेको छ ।
कम्पनीको शेयरमुल्य ९.७४ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमुल्य ४१ रुपैंयाले घटेर ३८० रुपैंया पुगेको छ ।
सो अवधिसम्म कम्पनीको मार्केट डेपमा कम्पनीको १ हजार ७१० कित्ता शेयर खरिद माग भएको छ भने बिक्रीमाग १२ हजार १२ कित्ता बिक्री माग भएको छ ।
प्रतिक्रिया