काठमाडौं-कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा कारोबार सुरु भएको सवा तीन घण्टामा नेशनल हाइड्रोपावरको सार्वधिक कित्ता खरिदमाग भएको छ ।
कम्पनीको यो अवधीसम्म २ लाख ७७ हजार ६६८ कित्ता खरिदमाग भएको छ भने ६१ हजार ५४१ कित्ता बिक्रीमाग भएको छ ।
सो अवधीसम्म कम्पनीको ३.१३ प्रतिशतले ओरालो लागेको छ । कम्पनीको शेयरमुल्य रु.१२.६० घटेर रु.३९०.२० पुगेको छ ।
प्रतिक्रिया