मैलुङ खोलाको शेयरमुल्य सकरात्मक सर्किट लेभमा, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा मैलुङ खोला जलविद्युतको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ .

कम्पनीको शेयरमुल्य ९.९७ प्रतिशत अर्थात २९.५० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य रु. ३२५.४० पुगेको छ ।

कम्पनीको मार्केट डेपमा ५७ हजार ५४७ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया