काठमाडौं - भीमदत्त नगरपालिका– ८ स्थित धार्मिक पर्यटकीय क्षेत्र भम्केपानीमा रहेको घोडा र गाईको प्रतिमा । यो धार्मिक क्षेत्र पर्यटकको रोजाईमा पर्ने गरेको छ । तस्वीर : रासस
प्रतिक्रिया