बाघको मूर्तिसहितको उद्यान

४ बर्ष अगाडि

तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित बाराही सामुदायिक वनभित्र बाघको मूर्तिसहित निर्माण गरिएको बाघेटारी बेलडाँडा हरित उद्यान । डिभिजन वन कार्यालयको रु पाँच लाखको लगानीमा उद्यान निर्माण गरिएको हो । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया