सर्वोच्च फर्केपछि जोशीले हेरे २८७ मुद्दा

७ बर्ष अगाडि

काठमाडौं–संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि पनि न्यायाधीश दीपकराज जोशीले २ सय ८७ म्द्दा हेरेका छन् । 
उनको एकल इजलासमा मात्रै ६६ वटा पेसी तोकिएका थिए । जोशीले गरेका केही आदेश विवादमा समेत तानिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया