त्रिविमा गोल्ड मेडल पाउनेमा छात्रा धेरै

७ बर्ष अगाडि

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहमा पदक पाउने छात्राको संख्या धेरै रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
विभिन्न विषय र संकायमा उत्कृष्ट हुनेलाई दिइने दीक्षन्त पदक यसवर्ष छात्राले धेरै पाएका हुन् । 
स्नातक र स्नातकोत्तरका सम्पूर्ण परीक्षामा छात्रा नै प्रथम भएका छन् । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया