काठमाडौं - व्यास नगरपालिका–३ का ६७ बर्षिय बुद्धिबहादुर कुलु मादल बनाउँदै । मादल तीन हजार पाँच सयदेखि चार हजार पाँच सयसम्म बिक्री गर्ने भएपनि कोरोनाका कारण मादलको बिक्री न्यून रहेको उहाँ बताउनुहुन्छ । तस्वीर : रासस
प्रतिक्रिया