कृषि विकास स्रोत केन्द्रमा च्याउ घर

४ बर्ष अगाडि

वालिङ नगरपालिका– १ यवादीस्थित कृषि विकास स्रोत केन्द्रमा पराल, मकैको खोष्टा, कोदोको नलहरुमा बनाइएको कन्य जातको च्याउ । विभिन्न जातका च्याउको बीउ ल्याएर यहाँ परीक्षण गर्ने र कृषकलाई सिफारिस गर्नुका साथै च्याउ बनाउने विधिबारे सिकाउनका लागि तयार गरिएको च्याउ घर । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया