परीक्षणको संख्या घटेसंगै संक्रमितको संख्या घट्यो, निको र मृतकको संख्या कति ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  पीसीआर विधिबाट ८ हजार ५५५  र एन्टिजेन विधिबाट ३ हजार २१०  गरि कुल ११ हजार ७६५ जनाको परीक्षण गर्दा १ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा ९ सय ११ जना निको भएका छन् भने थप १२ जनाको मृत्यु भएको छ । यो संगैं मुलुकभर ७ लाख ६५ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १३५ जनाको मृत्यु भएको छ ।

हाल देशभर १८ हजार १६८ जना सक्रिय संक्रमित रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया