खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडामा अवस्थित हाँसपोखरी । समुद्री सतहदेखि करिब तीन हजार ३०० मिटर उचाईमा पर्ने पर्यटकीयस्थल मैयुङडाँडा मुन्धुम ट्रेल पदमार्गमा पर्दछ । तस्बिर : रासस
प्रतिक्रिया