रुरु जलविद्युतको शेयरमुल्य ११ सय माथि, कति कित्ता शेयर खरिदबिक्री ?

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सेन्च(नेप्से)मा कारोबारको अन्तिम समयसम्म आउँदा रुरु जलविद्युत परियोजनाको शेयरमुल्य उच्च वृद्धि भएको छ । 

कारोबारको अन्तिम दिन बिहीबार कम्पनीको शेयरमुल्य ६.०५ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.१ हजार ११९.९० पुगेको छ ।

अन्तिम समयसम्म कम्पनीको जम्मा २ हजार ६४४ कित्ता शेयर कारोबार भएको हो । उक्त कित्ता शेयर कारोबार हुदाँ कम्पनीको २७ लाख २९ हजार बराबारको शेयर कारोबार भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया