बिहीबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति प्रतिशतले घट्यो ?

४ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सेन्च(नेप्से)मा कारोबारको अन्तिम समयसम्म १० कम्पनीको शेयरमुल्य करिब करिब ५ प्रतिशत र सो भन्दा बढीले ओरालो लागेको छ ।

सर्वाधिक गुमाउने १० कम्पनी मध्ये सबैभन्दा बढी गुडविल फाइनान्सको शेयरमुल्य घटेको छ । गुडविल फाइनान्सको शेयरमुल्य ६.८६ प्रतिशतले घटेको हो । 

यस्तै, यी हुन् सबैभन्दा बढी गुमाउने १० कम्पनीहरु :

४ बर्ष अगाडि

प्रतिक्रिया