आज पनि मेघा बैंकको सर्वाधिक कित्ता शेयर खरिदमाग, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेप्सेमा कारोबार खुलेको साढे तीन घण्टाको अवधीमा मेघा बैंकको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।कम्पनीको यो समाचार तयार पर्दासम्म (२ः३० मिनेट) १४ लाख २६ हजार ४४ कित्ता खरिद माग भएको छ  भने १ लाख ५५ हजार ५८३ कित्ता शेयर बिक्रीमाग भएको छ ।

सो अवधीसम्म कम्पनीको शेयरमुल्य ३.७३ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.३३० पुगेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया