गृहमन्त्रालयद्धारा बडादसैँको साइत सार्वजनिक, घटस्थापनाको उत्तम साइत बिहान ११ः४६ बजे

४ बर्ष अगाडि

काठमाडौं - गृहमन्त्रालयले यस वर्षको बडादसैँको साइत सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले उक्त साइत सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११ः४६ बजे रहेको छ । विजया दशमी एवम् टीकाको समय भने यसअघि नै सार्वजनिक गरिसकिएको छ । टीकाको उत्तम साइत १०:२ बजे छ ।

फूलपाती तथा तुलजाभवानी यात्रा बिहान ७:११ बजे र स्थिरासन बिहान ८:४४ बजे रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया