मैलुङ खोलाको शेयरमुल्य १० प्रतिशतले वृद्धि, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा मैलुङ खोला जलविद्युतको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीको शेयरमुल्य १० प्रतिशत अर्थात २६.९० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य रु. २९५.९० पुगेको छ ।

कम्पनीको मार्केट डेपमा १ लाख ३१ हजार ५०० कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया